कोरोनाको दुवै डोजको खोप भ्याक्सिन लगाएकी एक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि।

मझारे। मोरङ को जहदा गाउँपालिका वडा न.५ स्थित मझारे स्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्यकर्मी मा कोरोना पुष्टि भएको छ। बिगत केहि वर्ष देखि मझारे स्वास्थ्य चौकीमा काम गरिरहनुहुने कंचन ठाकुरमा हिजो मात्र संक्रमण पुष्टि भएको हो। कोरोनाको अर्को डोज को खोप लागाएता पनि उहाँमा कोरोना पुष्टि भएको जानकारी उहाँले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत दिनुभएको […]

जहदा गाउँपालिकाको अति आवश्यक बाहेक सम्पूर्ण सेवा बैशाख मसान्त सम्म स्थगित।

मझारे। मोरङ को जहदा गाउँपालिकाले कोरोनाको कारण आफ्नो क्षेत्रका अति आवश्यक सेवा बाहेक सम्पूर्ण सेवाहरु स्थगित गरेको छ। विश्वव्यापी रुपमा फैलिरहेको प्राणघातक न्यु भेरिएन्ट कोभिड १९ को संक्रमण जहदा गाउँपालिका का बिभिन्न वडामा समेत देखा परिसकेको छ। सामूदाय स्तरमा कोरोना फैलिने सम्भावना उच्च रहेकोले गाउँपालिकाले आफ्नो सम्पूर्ण सेवाहरु स्थागन गर्ने निर्णय गरेको छ। बैसाख २० […]

कोरोनाको कारण जहदाको जनप्रिय आधारभूत बिद्यालय एक हप्ताको लागि बन्द।

मोरङको जहदा गाउँपालिका वडा न. ७ स्तिथ श्री जानप्रिय आधारभूत बिद्यालयले आगामी बैशाख १७ गते सम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। बिद्यालयको ४०० मिटर नजिकै ५ जनालाई कोरोना पुष्टि भइसकेको छ। कोरोना पुष्टि भइसकेकाहरु होम आइसोलेसनमा छन्। संक्रमितको घर बाट समेत बिधायार्थीहरु बिद्यालय आइरहेका थिए। संक्रमन बढ्ने सम्भावना अधिक रहेको कारणले गर्दा आज बैशाख […]

वैशाखभर विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले वैशाखभर  सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज बिहान बसेको बैठकले कोरोना संक्रमण जोखिमका कारण वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले जानकारी दिनुभयो । यातायातसहितका सार्वजनिक स्थानमा मापदण्ड बनाएर सञ्चालन गर्न सरकारले आजै राजपत्रमा सूचना प्रकाशित […]

जहदा गाउँपालिकाले कोभिड अस्पतालको लागि कार्मचारी माग्यो।

जहदा गाउँपालिकाले कोभिड अस्पताल संचालनको लागि कर्मचारी दरखास्त सम्बन्धी सुचना निकालेको छ। स्वास्थ्य तथा जनसंख्या मनत्रालयको पत्र अनुसार जहदा गाउँपालिकाको लागि ५ बेडको अस्थायी कोभिड अस्पताल संचालन गर्ने प्रयोजनको लागि दुईटा पदमा कर्मचारी माग गरेको छ। १ जना मेडिकल अधिकृत र २ जना स्टाफ नर्स ३ महिना को करार अवधिमा पदपूर्तिको लागि गाउँपालिकाले आवहान गरेको […]

जहदा मा आज मात्र १२ जना पुरुष र ५ जना महिला गरी १७ जना कोरोना पोजिटिभ।

जहदा – मोरङ को जहदा गाउँपालिका मा आज सब भन्दा बढि १७ जना कोरोना संक्रमित थपिएका छन्। संक्रमित मध्ये १२ जना पुरुष र ५ जना महिला रहेको जहदा स्वास्थ्य शाखाले जनाएको छ। जहदा-३ का २ जना :- ३२ र ३५ वर्षिय पुरुष, जहदा-४ का २ जना :- एक जना ३६ वर्षिय पुरुष र एक जना […]

जहदा को एक जना कोरोना संक्रमित को कोशी कोभिड अस्पतालमा मृत्यु ।

जहदा – मोरङ को जहदा गाउँपालिका का एक कोरोना संक्रमित पुरूषको बुधबार विहान कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा मृत्यु भएको छ । जहदा ६ का अन्दाजी ६० बर्षिय पुरूषको उपचारका क्रममा मृत्य भएको अस्पतालका संयोजक डा.दीपक सिग्देलले बताए । असोज ४ गते संक्रमण देखिएपछि सोही दिन उनलाई कोभिड अस्पतालमा भर्ना गरिएको थियो । […]

जहदा गाउँपालिका को कोरोना अपडेट !

जहदा- मोरङ जिल्ला को जहदा गाउँपालिका मा हाल सम्म १० जना कोरोना संक्रमित देखा परिसकेको छ भने ७ जना निको भएर घर फर्किसकेका छन्। कोरना संक्रमित मध्ये ७ जना पुरुष र ३ जना महिला रहेको छ। मिति २०७७ साल भाद्र १६ गते सम्म को रिपोर्ट हेर्दा जहदा-१ का १ जना, जहदा-३ क १ जना, जहदा-५ […]

हाम्रो बारे

अनलाइनको भिडमा जहदा अनलाइन एउटा भिन्न समाचार माध्यम हो । जहदा गाउँपालिका को पहिलो अनलाइन पत्रिका भएर हामी निस्पक्ष,सत्य र तथ्यसहित को खबर सम्प्रेषण गर्दछौं । जहदा लाई विशेष प्राथमिकता दिई हामी देश बिदेशका खबर पनि आम मानिस सम्म पुर्याउन मदत गर्दछौं।

हाम्रो टीम

अध्यक्ष /प्रकाशक : नितेश साह
सम्पादक : XXXXXXXXX
रिपोर्टर :XXXXXXXXX

सम्पर्क

मोबाइल : ९८१९३४९००७
बिज्ञापनको लागि : ९८०२३८८९११
सम्पर्क कार्यालय : जहदा-५ , मोरंग
Email : [email protected]