Jahada Online

बुधबार, आश्विन ०७, २०७७

लक्ष्मीनिया । मोरङ को जहदा गाउँपालिका मा आज ६ जना कोरोना संक्रमित थपिएका छन् ।संक्रमित मध्ये ३ जना पुरुष र २ जना महिला र एक जना बालिका रहेको छ। जहदा-४ का एक जना ३४ वर्षीय पुरुष, जहदा-५ का ६० वर्षीय महिला र १० बर्षिय बालिका गरि २ जना मा कोरोना पुष्टि भएको हो। जहदा -६ मा ३५ बर्षिय पुरुष, २६ बर्षिय पुरुष र एक २७ वर्षीय महिला सहित ३ जनामा कोरोना पुष्टि भएको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारे

अनलाइनको भिडमा जहदा अनलाइन एउटा भिन्न समाचार माध्यम हो । जहदा गाउँपालिका को पहिलो अनलाइन पत्रिका भएर हामी निस्पक्ष,सत्य र तथ्यसहित को खबर सम्प्रेषण गर्दछौं । जहदा लाई विशेष प्राथमिकता दिई हामी देश बिदेशका खबर पनि आम मानिस सम्म पुर्याउन मदत गर्दछौं।

हाम्रो टीम

अध्यक्ष /प्रकाशक : नितेश साह
सम्पादक : XXXXXXXXX
रिपोर्टर :XXXXXXXXX

सम्पर्क

मोबाइल : ९८१९३४९००७
बिज्ञापनको लागि : ९८०२३८८९११
सम्पर्क कार्यालय : जहदा-५ , मोरंग
Email : [email protected]