नितेश कुमार शाह

शुक्रबार, बैशाख १७, २०७८

मझारे। मोरङ को जहदा गाउँपालिकाले कोरोनाको कारण आफ्नो क्षेत्रका अति आवश्यक सेवा बाहेक सम्पूर्ण सेवाहरु स्थगित गरेको छ। विश्वव्यापी रुपमा फैलिरहेको प्राणघातक न्यु भेरिएन्ट कोभिड १९ को संक्रमण जहदा गाउँपालिका का बिभिन्न वडामा समेत देखा परिसकेको छ। सामूदाय स्तरमा कोरोना फैलिने सम्भावना उच्च रहेकोले गाउँपालिकाले आफ्नो सम्पूर्ण सेवाहरु स्थागन गर्ने निर्णय गरेको छ।

बैसाख २० गते देखि आगामी ३१ गते सम्म लागुहुने गरी मानव एवम पशु स्वास्थ्य सेवा तथा अति आवश्यक सेवा बाहेक, गाउँपालिका कार्यालय तथा वडा बाट सम्पादन हुने अन्य सेवाहरु स्थगन गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारे

अनलाइनको भिडमा जहदा अनलाइन एउटा भिन्न समाचार माध्यम हो । जहदा गाउँपालिका को पहिलो अनलाइन पत्रिका भएर हामी निस्पक्ष,सत्य र तथ्यसहित को खबर सम्प्रेषण गर्दछौं । जहदा लाई विशेष प्राथमिकता दिई हामी देश बिदेशका खबर पनि आम मानिस सम्म पुर्याउन मदत गर्दछौं।

हाम्रो टीम

अध्यक्ष /प्रकाशक : नितेश साह
सम्पादक : XXXXXXXXX
रिपोर्टर :XXXXXXXXX

सम्पर्क

मोबाइल : ९८१९३४९००७
बिज्ञापनको लागि : ९८०२३८८९११
सम्पर्क कार्यालय : जहदा-५ , मोरंग
Email : [email protected]