जहदा गाउँपालिकामा वर्ल्डलिंकले सुरु गर्यो विश्वस्तरिय सेवा

निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले मोरङको जहदा गाउँपालिकामा उच्च गतिको फाइबर इन्टरनेट सेवा शुभारम्भ गरेको छ । आइतबार वर्ल्डलिंकले जहदामा काठमाडौंकै गुणस्तर बराबरको एफटीटीएच फाइबर इन्टरनेट सेवा सुरु गरेको हो । यससँगै जहदामा तारसहितको फाइबर इन्टरनेट र नेटटिभी (आइपि टिभी) सेवा विस्तार गर्ने पहिलो कम्पनी वर्ल्डलिंक बनेको छ । जहदालाई उच्च […]

बिराटनगरमा धानुका एग्रीटेक लिमिटेडको १ दिने प्रशिक्षण तालिम सम्पन्न

बिराटनगर। बिराटनगरमा किटनाशक बिक्री बितरण गर्ने व्यापारीहरुलाई १ दिने प्रशिक्षण तालिम सम्पन्न भएको छ । बिराटनगरको नमस्कार होटलमा उक्त तालिम दिइएको हो । खाद्य सुरक्षा तथा कृषि व्यवसायी प्रवर्धन माहाशाखाका प्रमुख राजेन्द्र उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा धानुका एग्रीटेक लिमिटद्वारा उत्पादित मायकोर , गोडिबा सुपर वेटसिटको प्रयोगको बिषयमा प्रशिक्षण दिएको हो । वाली […]

सन्थालहरुको महान चाड सोहराय पर्वको अवसरमा बिबिध सांस्कृतिक कार्यक्रम गरेर मनाउदै।

जहदा। सन्थाल जातीहरुको महान पर्व पौराणिक काल देखि चलिआएको सोहराय पर्वले उत्साह छाहेको छ। मोरङ र झापामा जिल्लामा बसोवास रहेको सन्थाल जातीहरुको आफ्नो छुट्टै भेषभुषा, परम्परा र पहिचान रहेको छ। सोहराय पर्व ६ दिन सम्म मनाइने गरिएको छ। यस पर्वमा आफ्नो कुल देवतालाई पुजा गर्ने, आफ्नतहरुलाई पाहुना बोलाई सत्कार गर्ने, जाडरक्सी खाई हर्षउल्लास सहित नाचगान […]

वडा प्रतिनिधी र मेलमिलाप कर्ताहरुको कारण न्यायिक समिति सफल भयो : उपाध्यक्ष बानु

धनपालथान गाँउपालिकाका उपाध्यक्ष नसिमा बानुले न्यायिक समिति सफल हुनुमा गाँउपालिकाका सबै वडा अध्यक्ष र मेलमिपकर्ताहरुको अहम भुमिका रहेको बताउनुभएको छ। न्यायिक समिति संचालन र कार्यन्वयनमा मुख्य भुमिका निर्वाह गर्ने मेलमिलापकर्ताहरुको अहम सहयोगले मात्र समिति सफल भएको बताउनुभयो । धनपालथान गाँउपालिकाद्वारा आयोजित न्यायिक समिति तथा मेलमिलाप कर्ताहरुका लागि २ दिने क्षमता अभिवृद्धि सम्बन्धी तालिमको समापन सत्रमा […]

सामाजिक बिकास मन्त्री जयराम यादवले गरे आगलागीबाट पिडित परिवारलाई सहयोग।

जहदा। मोरङको जहदा गाउँपालिका वडा न.४ सोहलमा केहि दिन अगाडी आगलागी भएको थियो। आगलागी हुदाँ एक परिवारको  पुरै घरद्वार, खाद्यान्न, कपडालता, गाईबाख्रा सबै जलेर नस्ट भएको थियो। उक्त परिवारलाई यसै क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य तथा बर्तमान प्रदेश न. १ का सामाजिक विकास मन्त्री जयराम यादव र जहदा-३ का वडा अध्यक्ष अनिल कुमार ठाकुरले खाद्यान्न […]

किसानको हकमा सरकारको आंशिक पहल लाई स्वागत : सलिम अन्सारी

विराटनगर। यूवा किसान मोर्चाले किसानहरूको पिडालाई एउटा सामुहिक आवाजको को रूप मा थालिएको किसान आन्दोलन को १२ सुत्रिय माग मध्ये एउटा माग आंशिक रूपमा सरकारको तर्फबाट पूरा गरिएको छ । बाढिपिडित किसानहरूलाई पूण: खेती का लागि आवश्यक परेको मलखाद समेत सरकार ले दिन न सकेको, किसानलाई तुरन्त मलखाद उपलब्ध गराउने पिडा लाई समेटेर १२ सुत्रिय […]

नेपालकै कान्छी कांग्रेस प्रदेश प्रतिनिधि यादव।

बिराटनगर। नेपाली कांग्रेसको १४ औँ केन्द्रिय अधिवेशन अन्तर्गत मोरङ क्षेत्र न. ६ (ख) बाट प्रदेश प्रतिनिधिमा रक्षा यादव चयन भएकी छिन्। बिराटनगर-१२ की १८ वर्षीय यादव नेपाल कै कान्छी कांग्रेस प्रदेश प्रतिनिधी भएकी हुन्। प्रदेश अधिवेशनका लागि उम्मेदवारी दर्ता गराउने क्रममा मधेसी कोटामा रक्षाको एक मात्र उम्मेदवारी परेको थियो। उनी सर्वसहमतिबाट चुनिएकी हुन्। अहिलेको नेतृत्वबाट […]

लक्ष्मी युवा स्पोर्टिंग क्लव बभनटोली र एम.एम.सी. क्लब बिराटनगर बिजयी

मोरङको जहदामा लक्ष्मीनिया युवा क्लवद्वारा आयोजित वाई वाई वडा अध्यक्ष कप क्रिकेट प्रतियोगितामा आज भएको तेश्रो र चौथो क्वार्टर फ़ाइनलका दुइटा खेलमा लक्ष्मी युवा स्पोर्टिंग क्लव बभनटोली र एम.एम.सी. क्लब बिराटनगर बिजयी भएका छन्। यो संगै दुवै टिम सेमीफाइनलमा प्रवेश गरेको छ। आज भएको पहिलो खेल जहदा गाउँपालिका वडा न. ७ र लक्ष्मी युवा स्पोर्टिंग […]

जहदा गाउँपालिकाले कोभिड अस्पतालको लागि कार्मचारी माग्यो।

जहदा गाउँपालिकाले कोभिड अस्पताल संचालनको लागि कर्मचारी दरखास्त सम्बन्धी सुचना निकालेको छ। स्वास्थ्य तथा जनसंख्या मनत्रालयको पत्र अनुसार जहदा गाउँपालिकाको लागि ५ बेडको अस्थायी कोभिड अस्पताल संचालन गर्ने प्रयोजनको लागि दुईटा पदमा कर्मचारी माग गरेको छ। १ जना मेडिकल अधिकृत र २ जना स्टाफ नर्स ३ महिना को करार अवधिमा पदपूर्तिको लागि गाउँपालिकाले आवहान गरेको […]

जहदा गाउँपालिका द्वारा लैङ्गिक हिँसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम आयोजना।

लक्ष्मीनिया।मोरङको जहदा गाउँपालिकामा लैङ्गिक हिँसा बिरुद्धको १६ दिने अभियान आयोजना गरिएको छ। जहदा गाउँपालिका महिला,बालबालिका तथा सामाजिक बिकास शाखाले आयोजना गरेको अभियानमा बिभिन्न वडाका महिला समुह तथा संस्थाको सहभागी रहेको थियो। कार्यक्रमको अध्यक्षता जहदा गाउँपालिका उपाध्यक्ष शालो देवी साहले गर्नुभएको थियो भने प्रमुख अतिथिमा गाउँपालिका अध्यक्ष कैलाश प्रसाद मण्डल,बिशिस्ठ अतिथिमा प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे,अतिथिमा […]

हाम्रो बारे

अनलाइनको भिडमा जहदा अनलाइन एउटा भिन्न समाचार माध्यम हो । जहदा गाउँपालिका को पहिलो अनलाइन पत्रिका भएर हामी निस्पक्ष,सत्य र तथ्यसहित को खबर सम्प्रेषण गर्दछौं । जहदा लाई विशेष प्राथमिकता दिई हामी देश बिदेशका खबर पनि आम मानिस सम्म पुर्याउन मदत गर्दछौं।

हाम्रो टीम

अध्यक्ष /प्रकाशक : नितेश साह
सम्पादक : XXXXXXXXX
रिपोर्टर :XXXXXXXXX

सम्पर्क

मोबाइल : ९८१९३४९००७
बिज्ञापनको लागि : ९८०२३८८९११
सम्पर्क कार्यालय : जहदा-५ , मोरंग
Email : [email protected]