रामअब्तार अमात र बिशाखा तिमिल्सिनाको (प्रेमक बन्धन ) बोलको गित सार्वजनिक भएको छ । मैथिली भाषामा रहेको उक्त गित गितकार समिर खानले लेखेका छन।पछिल्लो समयमा मैथिली क्षेत्रमा आफ्नो हिट गित दिएर खान र गायिका सुनिता साह खुब चर्चा बटुलेका हुन । यस अघि पनि देशकै भाइरल (पब्लिक स्पिकर ) रमेश प्रसाईं र मेगा स्टार राजेश […]