नितेश कुमार शाह

शुक्रबार, मंसिर ०५, २०७७

रामअब्तार अमात र बिशाखा तिमिल्सिनाको (प्रेमक बन्धन ) बोलको गित सार्वजनिक भएको छ ।

मैथिली भाषामा रहेको उक्त गित गितकार समिर खानले लेखेका छन।पछिल्लो समयमा मैथिली क्षेत्रमा आफ्नो हिट गित दिएर खान र गायिका सुनिता साह खुब चर्चा बटुलेका हुन ।

यस अघि पनि देशकै भाइरल (पब्लिक स्पिकर ) रमेश प्रसाईं र मेगा स्टार राजेश पायल राइ जस्ता दिग्गज गायकार र साहित्यकारहरुको सङ उनीहरु काम गरिसकेका छन ।

गायिका साहको आवाजमा राम अब्तार अमात र बिशाखा तिमिल्सिना सङको यो पहिलो गित भएतापनी अमात पहिले पनि मैथिली गितकार खान को गितमा काम गरिसकेका हुन ।

यस गितमा स्वर सरोज सन्त,सुनिता साहको रहेको छ ,भने संगीत निल घतानी र रेकर्ड एस.एम. सिरिज बाट गरेका हुन ।यस अघि पनि गायिका साह मैथिली र नेपाली भाषा क्षेत्रमा प्रतिष्ठित गायकहरु सङ काम गरिसकेकी छिन ।

उनले भनिन : अहिले सम्म जति गितहरु बजारमा आए सबै गितहरुलाइ दर्शकहरुले मन पराए, खुब खुशी लागछ जब आफ्नो सङ्हर्शलाई सम्मान गर्छ ,अझै गितहरु रेकर्ड भएर राखिएको छ , तसर्थ छिटै बजारमा आउने जानकारी दिए ।

गितकार समीर खानको अहिले सम्म ८२ भन्दा बढी गितहरु सार्वजनिक भैसकेका छन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारे

अनलाइनको भिडमा जहदा अनलाइन एउटा भिन्न समाचार माध्यम हो । जहदा गाउँपालिका को पहिलो अनलाइन पत्रिका भएर हामी निस्पक्ष,सत्य र तथ्यसहित को खबर सम्प्रेषण गर्दछौं । जहदा लाई विशेष प्राथमिकता दिई हामी देश बिदेशका खबर पनि आम मानिस सम्म पुर्याउन मदत गर्दछौं।

हाम्रो टीम

अध्यक्ष /प्रकाशक : नितेश साह
सम्पादक : XXXXXXXXX
रिपोर्टर :XXXXXXXXX

सम्पर्क

मोबाइल : ९८१९३४९००७
बिज्ञापनको लागि : ९८०२३८८९११
सम्पर्क कार्यालय : जहदा-५ , मोरंग
Email : [email protected]