लक्ष्मीनिया युवा क्लब द्वारा आयोजना गरिएको वडा अध्यक्ष कप क्रिकेट प्रतियोगितामा आज सातौ दिन दोश्रो क्वार्टर फाइनल खेल जहदा श्रीजनशील युवा क्लब र कलाबन्जर युवा स्पोर्टिंग क्लब धनपाल्थान बीच भएको छ । जहदा श्रीजनशीलले टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको थियो। जहदा सृजनशिल क्लबले ब्याटिंग गर्दै कुल ४७ रन मात्र बनाउन सफल भयो। यता […]
लक्ष्मीनिया युवा क्लब द्वारा आयोजना गरिएको वडा अध्यक्ष कप क्रिकेट प्रतियोगितामा आज छैठो दिन पहिलो क्वार्टर फाइनल खेल जहदा ३ जयरामपुर र जहदा-६ पोखरिया बीच भएको छ । जहदा-३ ले टस जितेर पहिले फिल्दिंग गर्ने निर्णय गरेको थियो।जहदा-६ ले ब्याटिंग गर्दै १६ ओभरको समाप्तिमा १८९ रन बनाउन सफल भयो।जहदा-३ ले ब्याटिंग गर्दै अन्तिम सम्म मात्र […]
लक्ष्मीनिया युवा क्लबको तेश्रो संस्करण वाई वाई वडा अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट २०७७ आज बाट संचालनमा आएको छ। प्रदेश न. १ प्रदेश सभा सदस्य जयराम यादव ज्यु को प्रमुख अतिथिमा रिबन काटी उदघाटन गरिएको छ। जनता समाजवादी पार्टी मोरङ अध्यक्ष राजकुमार यादव, संजय सिंह, फैयाज रैन, नेकपा जहदा इन्चार्ज राजकुमार यादव, जहदा-३ का वडा अध्यक्ष […]
पोखरिया- मोरङको जहदा गाउँपालिका स्तिथ पोखरियामा आजबाट वडा अध्यक्ष कप क्रिकेट टुर्नामेन्टको आयोजना गरिएको छ। जहदा-६ खेलकुद समिति द्वारा आयोजना गरिएको उक्त टुर्नामेन्टमा १६ वटा टिम सहभागी भएको समितिका अध्यक्ष विजय मण्डलले बताउनुभयो। प्रमुख अतिथि जहदा-६ का वडा अध्यक्ष शिवनारायण मण्डल ज्युले ब्याटिंग र बिशिस्ट अतिथि जगरनाथ मण्डल ज्युले बलिङ्ग गरेर खेलको उदघाटन गरेका थिए। […]
जहदा गाउँपालिका प्रथम वडा अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट प्रतियोगिता सुरु भएको छ । हाथीबन्धा युवा क्लब जहदा गाउँपालिका वडा नं ०३ ले माघे संक्रान्तीको अवसर पारी क्रिकेट प्रतियोगिता आयोजना गरेको छ । १७ दिन सम्म चल्ने उक्त प्रतियोगितामा १६ टीमले भाग लिएका छन् । जहदा गाउँपालिका वडा नं ०३ मा रहेको एक खेल मैदानमा प्रमुख […]
उखरकट्टा– मोरङको जहदा गाउँपालिका वडा न. ५ डुमरियामा आयोजना भएको क्रिकेट टुर्नामेन्ट मा पोखरियाले जित हात पारेको छ। जहदाकै स्थानीय युवा धर्मनिष सिंह र श्याम सिंहले उक्त टुर्नामेन्ट आयोजना गराएका थिए। लक्ष्मीनिया, बैरिया, सिरसिया, पोखरिया, भीमपुर, डुमरिया ,सिक्तिया र आयोजक टिम गरि जम्मा ८ वटा टिमको सहभागी रहेको थियो। पोखरिया र आयोजक टिम फाइनलमा पुगेको […]
जहदा – लक्ष्मीनिया युवा क्लब तथा जिल्ला प्रहरी कार्यालय मोरङको संक्युक्त आयोजनामा बक्तित्वकला प्रतियोगिता आयोजना भएको छ। समुदाय -प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत राष्ट्रिय बाल दिवसको अवसरमा खुल्ला बक्तृत्वकला प्रतियोगितामा ६ वटा बिद्यालयका ९ जना सहभागी रहेका थिए। सभ्य समाज निर्माणमा बालबालिकाको भूमिका भन्ने शिर्षकमा बक्ताहरुले आ-आफ्नो धारणा व्यक्त गरे। कार्यक्रममा विभिन्न् बिद्यालयका प्रधानाध्यापक, प्रतिनिधी ,केहि […]