अनलाइनको भिडमा जहदा अनलाइन एउटा भिन्न समाचार माध्यम हो । जहदा गाउँपालिका को पहिलो अनलाइन पत्रिका भएर हामी निस्पक्ष,सत्य र तथ्यसहित को खबर सम्प्रेषण गर्दछौं । जहदा लाई विशेष प्राथमिकता दिई हामी देश बिदेशका खबर पनि आम मानिस सम्म पुर्याउन मदत गर्दछौं ।हामी समाजका कुना कुन्दराका आममानिसका कथा र व्यथा लेख्छौं । सकारात्मक परिवर्तनका लागि सकारात्मक सोचको जरुरी छ भन्ने पृष्टि गर्नु हाम्रो पहिलो काम हो । प्रेस स्वतन्त्रताको उपभोग गर्दै लोकतन्त्र र गणतन्त्रको पक्षमा उभिएका हुनेछौं । समाजमा व्याप्त अन्याय र अत्याचारका विषयमा हाम्रा कलम चल्नेछन् ।
यस समाचार माध्यममार्फत सूचना,समाचार,श्रव्य दृश्य सामाग्री पस्किनेछ । वास्तममै यस समाचार माध्यम पाठकको आफ्नै समाचारमाध्यम हो भन्ने विस्वास दिलाउने हाम्रो कोशिस हुनेछ । हामी सधै पाठकको प्रतिकृया कुरेर बसेका हुनेछौं । हामीलाई सल्लाह र सुझाव दिनुहोस् है ।
सम्पर्क : नितेश कुमार साह
मोबाइल : ९८१९३४९००७