बुद्धदेव यादव

आइतबार, भाद्र ०७, २०७७

बुधनगर – कोरोना महामारी र लकडाउन बीच पनि बुधनगरमा आज जीवन विकास समाजले किस्ता असुली गरेको छ। मोरङ को जहदा गाउँपालिका वडा न. १ बुधनगर मा जीवन विकास ले आम भेला गरेर किस्ता असुली गरेको छ। असुली गर्दा न त समाजिक दुरि छ् न त सावधानी अपनाइएको छ । जीवन बिकास समाजले किन बन्दा बन्दीको बेला यस्तो गर्दे छ ?
अहिले विश्व भर फेलिएको कोरोना भाइरस माहामारी को कारणले गर्दा नेपाल मा मात्र  ३१११७ जना संक्रमित र १४६ जनाको मृत्यु भइसकेको छ। तर पनि यो लघुबित संस्थाले लापरवाही गर्दे आएको छ ।
अहिलेको समयमा गाउँको जनताहरुलाइ खान लाई पुग्दैन भने कहाँ बाट सावाँ र ब्याज कहाँ बाट तिर्छ त ? बन्दाबन्दीको समयमा न त कतै काम चल्छ न त आम्दानीको कुनै स्रोत हुन्छ। तर पनि जीवन बिकास समाजले किस्ता असुली गर्दे हिडेको छ । सो बिषयमा जीवन बिकासको सर सङ सोधपुछ गर्दा हामी लाई माथी बाट आदेश न आउन्जेल हामी किस्ता उठाउने छौँ भन्ने कुरा स्थानीय युवा बुद्ध देव यादवले बताउनु भयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारे

अनलाइनको भिडमा जहदा अनलाइन एउटा भिन्न समाचार माध्यम हो । जहदा गाउँपालिका को पहिलो अनलाइन पत्रिका भएर हामी निस्पक्ष,सत्य र तथ्यसहित को खबर सम्प्रेषण गर्दछौं । जहदा लाई विशेष प्राथमिकता दिई हामी देश बिदेशका खबर पनि आम मानिस सम्म पुर्याउन मदत गर्दछौं।

हाम्रो टीम

अध्यक्ष /प्रकाशक : नितेश साह
सम्पादक : XXXXXXXXX
रिपोर्टर :XXXXXXXXX

सम्पर्क

मोबाइल : ९८१९३४९००७
बिज्ञापनको लागि : ९८०२३८८९११
सम्पर्क कार्यालय : जहदा-५ , मोरंग
Email : [email protected]